पोखरा उद्योग वाणिज्य संघ निर्वाचनमा २३ सय ६५ मत खस्यो , मतगणना भोली हुने

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ ।

शनिवार सम्पन्न निर्वाचनमा २३ सय ६५ मतखसेको छ । मतदानपछि आइतबार मतगणना गरिने जनाइएको छ ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला र विन्दु कोइराला प्रतिस्पर्धामा छन् ।

कमेन्टहरु
Loading...