काग्रेसबाट रुपा गाउँपालिकाको अध्यक्षमा प्रकाश खनाल उमेद्वार

पोखरा, १५ वैशाख/वैशाख ३१ गते हुने स्थानीयतहको निर्वाचनका लागि नेपाली काग्रेस कास्कीले रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको नाम सिफारीस गरेको छ ।

काग्रेसको तर्फबाट रूपा गाउँपालिकाको अध्यक्षको उमेद्वारमा प्रकास खनाल र उपाध्यक्षमा गिमाया गुरूङलाई उमेद्वार बनाएको छ । खनाल पोखरा उपत्यका नगरविकास समितिको अध्यक्षबाट राजिनामा दिएका थिए ।

कमेन्टहरु
Loading...