पोखराको सुन्दरता कायम राख्न नयाँ सोच छ -थापा

पोखरा, १२ असार /नेपाल लोकतांत्रिक फोरम पार्टीका गण्डकी अञ्चल तथा लस्ट सोसाईटी संस्थाका अध्यक्ष अमन बिक्रम थापाले पोखराको सुन्दरता बचाइ राख्न विभिन्न सामाजिक कार्यहरूमा आफु क्रियाशील हुने बताएका छन् ।

पोखराको सुन्दरतालाई बचाएर भाविपुस्तालाई हस्तान्त्ररण गर्न विभिन्न सामाजिक कार्यहरूको गर्र्न खाका तयार पारेको बताए । उनले पोखरामा नयाँ तथा नौलो तरिकाले पोखरालाई राम्रो बनाउन विभिन्न योजना सञ्चालन गर्ने बताए ।

तर योजनाहरु के के हुन् भने बारेमा खुलाएनन् । उनले आफ्नो सोंच अनुसार पोखरामा युथफरचेन्ज ग्रुपले सामाजिक कार्यहरू गर्दै आएको बताए ।

कमेन्टहरु
Loading...