पोखरामा सार्वजनिक स्थलमा चुरोटको तान्ने १४ जना कार्वाहीमा

पोखरा, १० जेठ /जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा सार्वजनिक स्थलमा चुरोट तान्नेलाई कार्वाही गरेको छ ।

प्रहरीले पोखराको लेकसाइडबाट २ जना र रामबजार क्षेत्रबाट १२ जना गरी १४ जनालाई सार्वजनिक स्थलमा चुरोट तानेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई जरिवाना गरेर छाडेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रत्येक सगँ एक सय रुपैया जरिवान गरि छाडेको हो ।

कमेन्टहरु
Loading...