मंगलबार असार १३ गते नेपाल बन्दको घोषणा

पोखरा, १२ असार /नेपाल कम्युनिष्ट पार्टीले स्थानिय तहको दोस्रो चरणको चुनाव हुने अघिल्लो दिन नेपाल बन्दको घोषणा गरेको छ ।

असार १३ गते उक्त पार्टिले स्थानिय तहको निर्वाचन विथोल्न नेपाल बन्द गर्ने विज्ञप्ती मार्फत जानकारी दिएको हो । स्थानीय निर्वाचनको विरोध गर्दै आएको विप्लव नेतृत्वेको कम्युनिष्ट पार्टीले चुनावमा मत हाल्न जानेहरुलाई रोक्ने उद्देश्यले नेपाल बन्दको घोषणा गरेको जनाएको हो ।

बन्द विहान ५ देखि साझँ ५ बजे सम्म रहने विज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...