कार्यकताको रिहाइ नभए फागुन ८ गते नेपाल बन्द -विप्लप

पोखरा, ७ फागुन /नेपाल कम्युष्टि पार्टीको आवाहनमा फागुन ८ गते नेपाल बन्दको घोषणा गरेको छ । आफ्ना कार्यकर्तालाई विना कारण दमन गरेको भन्दै फागुन ८ गते नेपाल बन्दको घोषणा गरेको हो ।

नेपाल कम्युष्टि पार्टीका महासचिब नेत्रविक्रम चन्द विप्लपले आइतबार विज्ञप्ती जारी गर्दै कार्यक्रर्ताको दमनको विरोध गरे । राष्ट्रिय युवा जनस्वयम सेवकको राष्ट्रिय सम्मेलनबाट आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरे । विज्ञप्तीमा तत्काल रिहाइ नगरे फागुन ८ गते नेपाल बन्द गर्ने उल्लेख छ ।

कमेन्टहरु
Loading...