बालिकालाई बलत्कार गर्ने ६४ बर्षिय परियार पक्राउ

बागलुङ, २४ पुस /बागलुङ दर्लिङ १ कुसुम खरिया स्थित बारिको पाटोमा १२ बर्षिया बालिकालाई बलत्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही बस्ने ६४ बर्षिय ६४ बल बहादुर परियारले जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । स्थानियवासीले ईलाका प्रहरी कार्यालय भिमगिठे बागलुङमा जानकारी गराउए पछि प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेकोमा प्रहरीले जानकारी दिएको छ ।

परियारलाई जिल्ला प्रहरी कार्यालय बागलुङ राखी अनुसन्धान भईरहेको र बालिकाको स्वास्थ्य परिक्षण गरिएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...