कास्कीमा पनि बेपत्ता सम्बन्धि अन्तराष्ट्रिय दिबस मनाईने

पोखरा, १२ भाद्र/ अन्तराष्टिय बेपता दिवस कास्कीमा पनि बिभिन्न कार्यक्रम गरी मनाईने भएको छ । स्थानीय शान्ति समितिले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार भोलि ११ बजे देखि ४ बजे सम्म कास्कीका प्रमुख राजनितिक दलको जिल्ला कार्यलय तथा जिल्ला प्रसासनमा धर्ना दिने कार्यक्रम रहेको छ ।

त्यस्तै भदौ १४ गते पोखराको सृजनाचोक बाट ¥याली सहीत मासबार स्थीत कृष्ण माबिमा पुगी बेपता ब्यतmीको सम्झनामा बेपत्ता परिवारजनहरु बाट बृक्षा रोपण गर्ने कार्यक्रम रहेको शान्ती समीती कास्कीका सम्योजक रामजी बराले जनाउनुभयो । हाल सम्म कास्की जील्लामा राज्यपक्ष र माओवादीपक्षवाट गरी २५ जना बेपता रहेका छन । भने देश भर १४ सय एक जना बेपता भएका छन ।

कमेन्टहरु
Loading...