उपप्राध्यापक प्रकाश अधिकारीको निधन

पोखरा, ८ वैशाख /पोखराको पृथ्वी नारायण क्याम्पस र कन्या क्याम्पस पोखराका उप प्राध्यापक प्रकाश अधिकारीको निधन भएको छ ।

वैशाख ८ गते अधिकारीको असमायिक निधन भएकोमा हो । उनको मुटुमा समस्या आए पछि उनको निधान भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

शुक्रबार क्याम्पसका अन्य प्राध्यापक सहित ल्वाङघेलेल पुगेका थिए । शनिबार विहान नाता खाए पछि उनी ढलेका थिए ।

कमेन्टहरु
Loading...