पृथ्वीचोक नजिकै रुख भाँचियो

पोखरा, २९ साउन /पोखराको पृथ्वीचोक नजिकैको एउटा रुख भाचिएको छ । रुख बाचिदा नेपाला बैंकको पृथ्वीचोकमा रहेको एटिएममा क्षती पुगेको ।

रुख भाचिएर एटिएमको छत र बोडमा क्षती पुगेको प्रहरीले जानकारी दिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको (साविकको नेपाल औद्योगिक निगम) कार्यालयमा रहेको गुलमरको रुख मंगबार विहान भाचिएको हो ।

भाचिएको रुखलाई शसस्त्र प्रहरीले काटेर पन्छाउको छ ।

कमेन्टहरु
Loading...