ग्याँस लिक भएर पोखराको लेकसाइडमा आगलागी

पोखरा, ३० साउन /ग्याँस लिक भएर पोखराको लेकसाईडमा आगलागी भएको छ ।

ग्याँस लिक भएर अम्बोट स्थित चाईनिज रेष्टुरेण्टमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

अहिले स्थानीय र र दमकलको सहयोगमा आगोनिभाउन काम भएको छ । क्षति विवरण खुलेको छैन ।

कमेन्टहरु
Loading...