पोखराको सृजनाचोकमा स्टार लन्च एण्ड बार

पोखरा, २६ असोज / पोखराको सृजनाचोकमा स्टार लन्च एण्ड बार सञ्चालनमा आएको छ । ६ जना व्यवसायी मिलेर बार सञ्चालनमा

ल्याएका हुन् । हाजेनिक खानालाई पहिलो प्रथामिकतामा राखेर बार सञ्चालनमा ल्याएको सञ्चालक पन्चराम गुरुङले बताए । उनले

साझँ देखी लाइभ गित संगितका साथ खानाका परिकारमा रमाउन पाउने बताए । सृजनाचोकमा रहेको पोखरा महानगरपालिकाले निमार्ण

गरेको भवनको माथिल्लो तलामा बार सञ्चालनमा रहेको छ । ५० लाख भन्दा बढि लागतमा बार सञ्चालनमा ल्याएको सञ्चालकले

जानकारी दिए । गुरुङ सहित पुर्व डिआइजी रविन्द्र शर्मा, विकास गुरुङ, होम राना, काजी गुरुङ र गोविन्द बराल मिलेर बार सञ्चालनमा

ल्याएका हुन् । बारमा २२ जनाले रोजगारी पाएका छन् । एसि र हिटर सहितको सुविधा सम्पन्न ७० जनाको सिट क्षेमता रहेको छ ।

पार्किङको राम्रो सुविधा रहेको गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...