पोखरामा वैशाख १८ गते बाबा ग्यास बाड्ने

पोखरा, १७ वैशाख/पोखरामा वैशाख १८ गते शनिबार बाबा ग्यास बाड्ने भएको छ ।

बाबा ग्यासका १ हजार ८ सय सिलिण्डर वितरण गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले पोखरा मुख्य तिन ठाउँ र त्यहाँबाट अन्यत्र बाड्ने जानकारी दिएको छ । पोखराको लेकसाइड, बगर र रानीपौवाबाट वितरण गर्ने छ ।

कमेन्टहरु
Loading...